मन्त्रिपरिषद् पुनर्गठन, १२ जना मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए

काठमाडौँ /  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो कसरतपछि मन्त्रिपरिषद् पुनगर्ठन गरेका छन् । प्रधानमन्त्री भएको तीन महिनामा सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नेक्रममा एकै पटक १२ जना मन्त्रीले शपथ लिएका हुन । प्रचण्ड नेतृत्वको सरकारमा १६ मन्त्री र एक राज्यमन्त्री गरेर १७ जना उनको सारथि भएका छन् । सत्ता साझेदार दलभित्रै समझदारी बन्न नसक्दा ६ मन्त्रालय … Continue reading मन्त्रिपरिषद् पुनर्गठन, १२ जना मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए